नेपाल –अमेरिका सांस्कृतिक मेला सुरु

पोखरा । नेपाल–अमेरिकाबीच दौत्य सम्बन्ध स्थापना भएको ७० औँं वर्ष पुगेको उपलक्षमा पोखराको प्रदर्शनी केन्द्रमा नेपाल–अमेरिका सांस्कृतिक मेला सुरु भएको छ । काठमाडौंस्थित अमेरिकी दूतावास र एनसेलको सहयोगमा भएकोे सो सांस्कृतिक मेलामा अमेरिकी गायक कोकायी, जुनियस ब्रिकहाउस , नेपाली कलाकार इन्दिरा जोशी, सविन राईले आफ्नो प्रस्तुति राखेका थिए । सांगितिक कार्यक्रम, ब्रेकडान्स, प्रत्यक्ष भित्तेचित्र, फेसपेन्टिङ … Continue reading नेपाल –अमेरिका सांस्कृतिक मेला सुरु